शुक्रबार, बैशाख १४, २०८१

प्रम ओलीले आज सम्बोधन सहित संघीय संसदलाइ १४ बुँदे सहमति लगायतका विषयमा जानकारी दिने

   काठमाडौ असार १२, गत असार ५ गते चीनको छदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ जानु भएका प्रम ओलीले आज आफ्नो भ्रमणको  भएको विभिन्न विषयगत १४ बुँदे सहमति लगायतका विषयमा संघीय संसदलाइ जानकारी दिनु हुने भएको छ ।

त्यस्तै चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी दिने क्रममा उहाँले संसदालाइ विहेष प्रधानमन्त्री सम्बोधन समेत गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।

 यसअघि पनि प्रम ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई सम्बोधन गर्दै आफ्ना एजेन्डाबारे जानकारी दिनु भएको थियो । प्रम ओली गत १० गते स्वदेश फिर्ता हुनुभएको हो।