सोमवार, बैशाख २४, २०८१

टाउको नभएको बच्चा जन्मियो

काठमाडौं श्रावण ६, रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ । सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की Captureसुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन् । बत्ता जन्मेलगत्तै मृत्यु भएको थियो । २२ बर्षीया रवलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित रहेको छ ।