शनिबार, जेष्ठ ५, २०८१

उपप्रधानमन्त्री निधि र राजदूत मेयरबीच भेटवार्ता

bimala-dai-624x468काठमाडौ कात्तिक ८ ,उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि जर्मनीका राजदूत माथियास मेयरबीच आज गृहमन्त्रालयमा भेटवार्ता भएको छ ।  भेटवार्ताको क्रममा उहाँहरुवीच द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुनुको अलावा उपप्रधान तथा गृहमन्त्री निधिले संविधान कार्यान्वयनका विषयमा सबै दलसँग संवाद भइरहेको बताउँदै नेपालको विकासमा जर्मनीले पु¥याएको सहयोगका लागि कृतज्ञता ज्ञापन गर्नुभएको गृह मन्त्रालयले जनाएको छ ।