शुक्रबार, जेष्ठ ४, २०८१

१० देशका प्रतिस्पर्धीलाई उछिन्दै महेश्वर भए प्रथम

(ट्याग न ४१ महेश्वर महर्जन)

काठमाडौ भाद्र २२, शारीरिक सुगठन प्रतियोगिता अन्र्तगत ५० औँ एसियन च्याम्पियनसिपको उपाधि नेपालका महेश्वर महर्जनले जितेका छन् । भुटानमा मङ्गलबार भएको प्रतियोगिताअन्तर्गत विभिन्न २८ राष्ट्रका प्रतियोगि  सम्मिलित उक्त  प्रतियोगिताको   ७५ केजी तौल समूहमा भाग लिएका महर्जनले १० देशका प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गरेका हुन् ।

उक्त स्पर्धामा भारत दोस्रो, अफगानिस्तान तेस्रो, मलेसिया चौथो र थाइल्यान्डका खेलाडी पाँचौँ भएका थिए । उक्त प्रतियोगितामा विभिन्न स्पर्धामा २८ राष्ट्रका खेलाडीले भाग लिएका  थिए ।   यसैवीच   प्रतियोगिताको ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका  महेश्वर महर्जनको  सम्मानमा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले अपरान्ह   विहीवार   त्रिभुवन विमानस्थलबाट  नगर परिक्रमा गरिने  भएको  छ । फोटोसाभार:  Dinesh Rajbhandari को FB पेज

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031