मङ्लबार, जेष्ठ १, २०८१

आगामी आ.व देखि राष्ट्रिय परिचयपत्र निःशुल्क पाइने

काठमाडौ आश्विन १२, सरकारले आगामी आर्थिक वर्षदेखि तीन पुस्ते विवरणसहितको राष्ट्रिय परिचयपत्र स्मार्ट कार्ड निः शुल्क रुपमा राष्ट्रिय परिचयपत्र निः शुल्क उपलव्ध गराउने भएको छ eceedabfde41b5b0deef8f8425e0982f_l। परिचयपत्र व्यवस्थापन केन्द्रका कर्मचारी निर्देशक दिनेश भट्टराईले स्मार्ट कार्ड जारी गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले नै वेहोर्ने जानकारी दिएको अवर आजको कारोबार दैनिकले छापेको छ ।   त्यस्तै खवरमा करिब ३ करोड नेपालीलाई निः शुल्क उपलव्ध गराउँदा स्मार्ट कार्ड खरिदमा मात्रै १० अर्ब ५० करोडभन्दखा बढी रकम खर्च हुने र एउटा स्मार्ट कार्ड ३ देखि ४ डलरसम्म पर्छ ।

यसका लागि शतप्रतिशत पोली कार्बोनेट कार्डको प्रयोग गरिनेछ । जसका २५ वटा फिचर समावेश गरिनेछ । कार्यकारी निर्देशक भट्टराइका अनुसार २०७४ भदौदेखि राष्ट्रिय परिचयपत्र वितरण गरिने उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031