सोमवार, जेष्ठ १४, २०८१

डिएभीका मेधावी छात्र झालाइ हस्तनेखन र अवाकसमा सर्वोकृष्ट पुरस्कार

काठमाडौं श्रावण २५ , नेपाल मास्टर माइण्ड नामक सस्था द्दारा  आफ्नो आठौं वार्षिक उत्सवको अवसरमा   आयोजित नेपाल मास्टर माइण्ड राष्ट्रिव्यापी विद्यालयस्तरिय हस्तनेखन , अवाकस, क्यालीयोग्राफी र चित्रलेखन प्रतियोगितामा डिएभी सुशिल केडीया विश्वभारती 13940022_1221463647886505_377367956_o 13978329_1221464747886395_181557440_o 13987791_1221465164553020_644492890_oउच्चमाध्यमिक विद्यालयमा कक्षा ६मा अध्यनरत मेधावी  छात्र  आयुष झाले क्रमस विद्यागत समूह अन्र्तगत हस्तनेखनमा र अवाकस प्रथम र क्यालीयोग्राफीमा फस्ट रनरअपको उपाधी चुमेका छन ।

यसअघि पनि   विद्यालयस्तरिय  विभिन्न विद्यागत  पुरस्कार जितिसकेको  छात्र झाले  आफ्नो अद्दितिय  प्रतिभा प्रदर्शन गर्दै  प्रस्तुत पुरस्कार  जितेको  हो ।   राजधानीमा गत शनिवार आयोजित उक्त प्रतियोगितामा हस्तलेखन तर्फ २सय ५६ त्यस्तै क्यालीयोग्राफीमा १सय ३० र अवाकस विद्यामा ७ सय छात्र छात्राको सहभागिता रहेको थियो ।

विजेता  प्रतिभाशाली छाछात्रालाइ  राजधानीका प्रतिष्ठिट विधालयका प्रतिनिधीहरुले एक विशेष कार्यक्रमका वीच ट्रफी,मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको  थियो ।