शनिबार, बैशाख २२, २०८१

एक महिनासम्म मनाइने गुँला पर्व बुधवारबाट सुरु

काठमाडौं श्रावण २० , उपत्यकाका नेवार समुदायले मनाउने गुँला पर्व बुधवारबाट सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा राजधानीमा खास गरी बौद्ध धर्मावलम्बीले सर्वेभवन्तु सुखिन, सर्वे सन्तु निरमया सर्वेभद्राणी पश्यन्तु Anup_20160803_2 Anup_20160803_5 Anup_20160803_6 Anup_20160803_7 Anup_20160803_9 Anup_20160803_12मा कस्चिद दु स् ख भाग्जन भन्ने मुलमर्मलाई आत्मासात गर्दै बिहान सबेरै बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथै मन्दिर तथा विहार परिक्रमा गर्दछन् ।  वौद्ध धर्मका ज्ञताहरुका अनुसार गुँला पर्वको अवसरमा कामपा वडा न.१५ स्थित स्वयम्भू महाचैत्यको निर्माणअघि नै चैत्य सेवा गर्ने चलन थियो । त्यही सेवालाई अहिले गुँला धर्म प्रचलनमा आएको बताईन्छ ।

त्यस्तै प्रस्तुत धर्मका सम्बन्ध्मा भाषा वंशावलीका अनुसार राजा विक्रम देवले बौद्ध अनुयायीका लागि साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म गुँला धर्मको परम्परा चलाएको उल्लेख गरिएको बताएका छन ।