सोमवार, जेष्ठ १४, २०८१

पर्यटन प्रवद्धनका लागि टोखामा खुल्यो ५ करोडको लगानीमा  मिनि फनपार्क

काठमाडौं आषाढ २६,  राजधानीको उत्तरी भेगमा अवस्थित प्राचिन शहर टोखामा टोखा क्येव मिनि फनपार्क सञ्चालनमा  ल्याइएको छ ।
मौलिक संस्कृति हाम्रो सान पर्यटन प्रवद्धन हाम्रो अभियान भन्ने मुल नारा लाइ आत्मा सात गर्दै स्थानी युवाहरुको प्रयासमा टोखा क्येव ट्रेड एष्ठ Anup_20160709_25Anup_20160709_9 Anup_20160709_16 Anup_20160709_17 Anup_20160709_19 Anup_20160709_1 Anup_20160709_22 Anup_20160709_23 Anup_20160709_24इन्भेष्मेण्ट प्रालि मार्फत सुभारम्भ गरिएको उक्त फनपार्क ५ करोडको लगानीमा १० रोपनी क्षेत्रफलमा फैलिएको कम्पनीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा टोखाको स्थानीय Anup_20160709_18कला संस्कृतिको माध्यमबाट आन्तरिक पर्यटनको प्रवद्धन गर्ने प्रमुख लक्ष्य सहित सुरु गरिएको उक्त पार्कमा वेवी पुल, स्विमिङ पुल, हर्स राइडिङ, नेपाली तथा नेवारी खानाका रेष्टुरेण्ट चिल्द्रेनपार्क सभा समाहरो हल लगायतका कला संस्कृति झल्कने नेवारी सस्कृति जिवन्त परिदृष्य लगायतका सेवा सुविधा उपलब्ध गराईएको उल्लृख गरिएको छ ।  त्यस्तै कम्पनीका व्यवस्थापन प्रमुख मणिराज डंगोलद्दारा हस्ताक्षरित विज्ञप्तिमा पार्कमा साताको दुइ दिन अर्थात शुक्रवार र शनिवार स्थानीय कलाकारहरुबाट लाइभ कन्सर्टको समेत व्यवस्था गरिएको जनाईएको छ ।