बिहिबार, बैशाख २७, २०८१

पूर्व सांसद श्रेष्ठलाइ मातृशोक

काठमाडौं असोज १७ , पूर्व सांसद तथा नेपाली काँग्रेस  क्षेत्र नं.८ का महासमिति सदस्य रविन्द्रलाल श्रेष्ठलाइ मातृ शोक परेको छ ।  पूर्व सासंद श्रेष्ठको पुजनीयमाता केशरी श्रेष्ठको शुक्रवार विहान भएको असामयिक निधन प्रति  काठमाडौं काँग्रेस ८ न क्षेत्रीय समितिले शोक व्यक्त गरेको छ ।

त्यस्तै समितिले मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अपर्ण तथा शोक सन्तप्त समस्त श्रेष्ठ परिवार प्रति समवेदना व्यक्त गरेको क्षेत्रीय सचिव राजेश श्रेष्ठद्दारा जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको  छ ।