बुधबार, बैशाख २६, २०८१

देशभर थप ३ हजार ७ सय ४९ जनामा कोभिड संक्रमण, १९ को मृत्यु

काठमाडौ असोज २९,

२४ घण्टामा विभिन्न प्रयोगशालामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षणको क्रममा थप ३ हजार ७ सय ४९ जनामा कोभिड१ संक्रमण देखिएसंगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ ।

त्यसैगरी देशभर थप ३ हाजार ५ सय ६४ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ८४ हजार ५ सय १८ पुगेको जनाउदै मन्त्रालयले ३१४ जना आइसीयूमा ६८ जनाको र भेन्टीलेटरमा ६८ उपचार भइरहेको जनाएको छ ।

साथै देशभर थप १९ जना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930