काठमाडौ असोज २२, बालाजु औद्योगिक क्षेत्रको हातामा रहेको विन्दबासिनी प्लास्टिक फर्ममा साँझ लागेको आगलागी करिव १ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिजुलीको वेल्डिङ गर्दा विद्युत् सर्ट भई भएको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, स्थानीयवासी, दुईवटा दमकल, दुईवटा पानी ट्याङ्करको सहयोगमा नियन्त्रणमा लिईएको जनाउँदै प्रहरीले आगलागीबाट करिब रु १५ लाख बराबरको क्षति भएको जानकारी दिएको छ ।
औद्योगिक क्षेत्रस्थित प्लास्टिक फर्ममा लागेकोआगलागी नियन्त्रणमा
October 8, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आयोगको पार्टी दर्ता गर्ने असंवैधानिक र गैरकानुनी निर्णयविरुद्ध जसपा अदालत जाने
- जन मुद्धाको सम्बोधन आफ्नो पहिलो प्राथमिकता : सासंद नेम्वाङ
- सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np