आइतवार, जेष्ठ ६, २०८१

संसदको बैठकमा माग लिन जाने क्रममा…

IMG_8843_sjh_samsadकाठमाडौं श्रावण ७, व्यबस्थापिका संसदको बैठक प्रस्तुत गर्ने एजेन्दाको सवालमा दलहरुवीच सहमति भएपछि आज संसदको बैठक सुरु हुनु पूर्व अविरल झरीकावीच  बैठकमा माग लिन जाने क्रममा  रहेका  व्यवस्थापिका संसद सदस्यहरु ।