राष्ट्रिय सभा अध्यक्षमा र प्रम प्रचण्डलाई विश्वासको मत दिने नेकपा एसको निर्णय

काठमाडौं फागुन २९,

लिखित सहमतिबिना प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने अडान लिएका एकीकृत समाजवादीको माग पूरा भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको बैठकमा एकीकृत समाजवादीको माग सम्बोधन गर्ने गर्दै चार दलीय गठबन्धनमा नेकपा एस लाइ थप्दै पाँच दलीय गठबन्धन  बनाउँने समेत सहमतिसंगै वालकुमारी घटनाको प्रतिवेदन कार्यान्वयन नगर्ने लगायतका सहमति भएको स्रोतको दावी रहेको छ ।

७ बुँदे सहमति पत्रमा प्रम प्रचण्ड , एमाले अध्यक्ष केपी ओली , नेकपा एसका अध्यक्ष माधव नेपाल,रास्वपाको अध्यक्ष रवि लामछिाने र जसपका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन । त्यसलगत्तै आज हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा एकीकृत समाजवादीले मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

स्मरण रहोस, सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकमार्फत लिखित सहमतिबिना प्रधानमन्त्रीलाई विश्वासको मत नदिने अडान अभिव्यक्त गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31