सोमवार, जेष्ठ ७, २०८१

आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने अदालतको आदेश

 काठमाडौं भाघ २८,

रौतहट जिल्ला अदालतले राजपुर बम काण्ड अन्र्तगत ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेशसंगै गरेको छ । आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको एक इजलासले गौरीशङ्कर रामको स्वास्थ्य परीक्षणबारे फरेन्सिक विभागसँग बुझ्ने आदेश गरेको हो ।

२०६४ साल चैत २७ गते २०६४ सालको संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोगमा पूर्वमन्त्री मोहम्मद अफताब आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामा रहेका छन्।

स्मरण रहोस, आफुमाथि लागेको आरोपसंगै पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध आलमले उच्च अदालत वीरगञ्जमा पुनरावलोकनका लागि निवेदन दिएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031