सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचन: आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिँदै

काठमाडौ पुस १,
निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनैतिक दललाइ आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी,नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले दल दर्ता गराएका छन ।

यसरी आयोगमा दर्ता भएका दललाई आज चुनाव चिह्न प्रदान गरिने जानकारी दिदै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिका रहेको जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930