सोमवार, जेष्ठ ७, २०८१

स्वीकृति विपरीत सञ्चालन गरेको भन्दै हिसान शैक्षिक मेलामा महानगरको हस्तक्षेप

काठमाडौं असार १,
भृकुटीमण्डपमा बिहीबारबाट सुरु हिसान शैक्षिक मेलाको आठौं संस्करण काठमाडौं महानगरपालिकाले बन्द गराएको छ । बिहीबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त शैक्षिक मेलाको उद्घाटन गनुृभएको थियो ।

तर आयोजकले लिएको स्वीकृति विपरीत शैक्षिक मेला सञ्चालन गरेको भन्दै महानगरपालिकाले बन्द गराएको हो ।

आयोजकको भने शिक्षा मन्त्रालयले निर्देशन गरेबमोजिम नै महानगरपालिकालाई जानकारी गराएर मेलाको आयोजना गरेको जनाउ दिदै गर्दा कामपाले स्वीकृति विपरीत मेला सञ्चालन गरेका कारण मेला सञ्चालनमा रोक लगाउनु परेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031