मङ्लबार, जेष्ठ ८, २०८१

आव ०८०/८१ को बजेट माथि छलफलका लागि दुवै सदनको संयुक्त बैठक बस्दै

काठमाडौं जेठ २३ ,
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दुवै सदनको बैठक बिहान ११ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ।  संयुक्तरुपमा बस्ने संसदको दुवै सदनको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट माथि छलफल हुनेछ । सरकारले गत काठमाडौं संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दुवै सदनको बैठक बिहान ११ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

दुवै सदनको आजको बैठकमा सरकारले यही जेठ १५ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट माथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले बजेट प्रस्तुत पछि प्रधानमन्त्री जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा गएकाले आइतबारदेखि छलफल सुरु गर्ने कार्यसूची रहेपनि यसवीचमा संसदमा सिर्जित अवरोधका कारण छलफल प्रभावित भएको र सोमवारको बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणको विषय उठेको प्रसंगको सदनमा जवाफ दिएसंगै बजेटमाथिको छलफल शुरु भएको जनाउ दिएका    छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031