सोमवार, बैशाख ३१, २०८१

प्रम निवसमा आठ दलको बैठक:कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा अघि सार्ने निर्णय

काठमाडौं फागुन १२,
आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठक केहिवेर अघि सकिएको छ। बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा अघि सार्ने निर्णय गरेको छ।

नेकपा एकीकृत समाजवादी उपाध्यक्ष प्रकाश ज्वालाले बैठकबाट कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने निर्णय गरेको जानकारी दिदै को उम्मेदवार हने भन्ने विाय भने कुनै कुरा नभएको जानकारी दिनुभयो ।
त्यस्तै उहाँले उनले दलहरुले आ–आफ्नो दाबी पेश गरेपनि संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपति दिन आठ दल एक भएको जनाउ सहित उनले एकीकृत समाजवादीले के लिने भन्नेबारे अहिले कुरा भइनसकेको बताए

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031