मङ्लबार, जेष्ठ ८, २०८१

बृहत् वाम एकताका लागि माओवादीको पाँच सदस्यीय कार्यदल गठन

काठमाडौ पुस २३,
सत्तारुढदल माओवादी केन्द्रको आज बसेको केन्द्रीय बैठकले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।

बैठकले महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

त्यस्तै बैठकले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्री पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यतालिका रहेकाले त्यसका लागि प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई पार्टीका तर्फबाट आह्वान गर्ने निर्णय समेत गरेको प्रवक्ता महराले जानकारी दिनुभएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031