बिहिबार, बैशाख २०, २०८१

एमाले अध्यक्षका लागि ओलीलाइ टक्कर दिदै रावल , मतदानको समयसिमा ९ देखि राति १ बजेसम्म

काठमाडौं मंसिर १३,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औँ महाधिवेशनमा मतदानका लागि सोमबार राति ९ देखि १ बजेसम्मको समय छुट्याएको जारी निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ ।
महाधिवेशनबाट आफ्नो नेतृत्वमा अनुकल सर्वसम्मत नेतृत्व चयन गर्ने पार्टी अध्यक्ष केपी ओलीको प्रयास असफल भएसंगै हुन लागेको निर्वाचन हुन लागेको निर्वाचनमा । अध्यक्षसहित उपाध्यक्ष, सचिव पद वाहेक अन्य पदमा भने निर्विरोध पदाधिकारी चयन भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै निर्वाचन समतिले एमाले अध्यक्षका लागि केपी ओलीलाइ टक्कर दिदै एक मत मात्र आएपनि प्रतिस्प्रर्धा गर्ने भीमबहादुर रावल चुनावीमैदानमा उत्रेका छन । प्रस्तुत निर्वाचनको मतदानको समयसिमा सोमबार राति ९ बजेदेखि १ बजेसम्म छुट्याएको निर्वाचन समितिले जनाएको छ।