काठमाडौं जेठ १६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३ जना कोभिड सङ्क्रमित थपिएको जनाएको छ ।मन्त्रालयका अनुसार आज थपिएका संक्रमित मध्ये काठमाडौंमा ८०४, ललितपुरमा १७६ र भक्तपुरका ११३ जना रहेको जनाउदै उपत्यकामा १ हजार ५४५ जना सङ्क्रमितको सघन उपचार कक्षमा र ४०७ जना भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।
उपत्यकामा थपिए १ हजार ९३ जना, सङ्क्रमित ४०७ जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै
May 30, 2021
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक अवरुद्ध : काँग्रेस
- संसद बैठकमा गृहमन्त्री लामिछानेको प्रष्टीकरण: आफू दोषी देखिए कारबाही भोग्न तयार
- क्षेत्राधिकार मस्यौदाको विषयमा बनेन अझै सहमति, कार्यदलको बैठक जारी
- संसदीय छानबिन समितिको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक शुरु
- संघीय संसदको दुवै सदनको बैठक बस्दै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np