आइतवार, बैशाख २३, २०८१

एसईईको परीक्षा आगामी जेठ १३ गतेबाट सञ्चालन गर्ने निर्णय

काठमाडौं फागुन २५,
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा आगामी जेठ १३ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

गत वर्ष कोभिड महामारीका कारण एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट सञ्चालन गरेको वोर्ड आजबो बैठकले एसईई परीक्षाको मिति जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।