बिहिबार, जेष्ठ ३, २०८१

आसन्न उपनिर्वाचन: इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं चैत २२,
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले आसन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ [क] का उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बुढानीलकण्ठमा बसेको बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्का र बझाङ क्षेत्र नम्बर १ [क] मा अभिषेकबहादुर सिंहलाई उम्मेदवार बनाउँने निर्णय गरेको हो ।

त्यस्ते काँग्रेसले लोकतन्त्रको रक्षाको लागि इलाममा खड्का र बझाङमा सिंहलाई मत दिएर विजयी गराउन सबै मतदातालाई आह्वानसमेत गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु