शनिबार, बैशाख २२, २०८१

वर्ष ०८१ मा ८३ दिन सार्वजनिक बिदा [राजपत्रको सूची सहित]

काठमाडौ बैशाख ८,
नेपाल सरकारले नेपाल राजपत्रमार्फत सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।  सार्वजनिक सूची अनुसार देशभरका लागि लागू हुने सार्वजनिक बिदा र शनिवार जोड्दा सबैका लागि आगामी वर्ष २०८१ मा ८३ दिन सार्वजनिक बिदा हुने भएको छ ।

बिदा [राजपत्रको सूची सहित]