आइतवार, बैशाख ३०, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा तेस्रो पटक विश्वासको मत लिदै

 काठमाडौं  चैत १७, 

नेपालको संविधानको धारा १८८ को उपधारा २ मा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुनः विश्वासको मत लिनु पर्ने भएको छ।

परिवर्तित   सत्ता समिकरण अनुसार कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरएसंगै बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेपछि आगामी १९ गते तेस्रो पटक पुनः विश्वासको मत लिन लागेको हो ।

यसवीचमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार समेत भइसकेको थाहा भएको छ।  मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विस्वासको मत पाउँन पछिल्लो पटक हानेपाका सदस्यलाइ सरकारमा सहभागी गराइसकेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829