सोमवार, जेष्ठ ७, २०८१

ऋण प्रवाहमा अनियमितता: प्रभु बैंकका नायब सीईओ न्यौपानेसहित ११ जना सीआईबीको नियन्त्रणमा

राष्ट्र बैंकको निगरानी:

काठमाडौं फागुन १५,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो [सीआईबी] ले ऋण प्रवाहमा अनियमितता गरेको अभियोगमा तत्कालिन सेन्चुरी र आल रुपान्तरित प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जना पक्राउ परेका छन् ।

सीआईबी प्रमुख किरण बज्राचार्यले प्रभु बैंकमा सेञ्चुरी बैंक गाभिनुअघि सेञ्चुरीमा ऋण प्रवाहमा अनियमितता भेटिएपछि नेपाल राष्ट्र बैंकको निरन्तर निगरानी गर्दै आएको यसवीचमा प्रवाह भएको ऋणको सम्बन्धमा छानबिनन गर्न नेपाल राष्ट्र बैंकको जाहेरीमा सीआईबीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।