सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधिसभा बैठक शुरु  [प्रत्यक्ष प्रसारण सहित]

काठमाडौं फागुन १०,
आज प्रतिनिधिसभाको बैठक शुरु भएको छ। आजको प्रतिनिधिसभा बैठकमा प्रेम सुवालले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन , विधेयक, २०८० लाई प्रस्तुतु गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका छ ।

त्यस्तै बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी [दोस्रो संशोधन] विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।