सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधि सभाको बैठक शुरु [प्रत्यक्ष प्रसारण सहित]

 काठमाडौं फागुन ६ ,
प्रतिनिधि सभाको बैठक शुरु भएको छ । बिहान ११ बजे सुरु भएको आजको बैठकमा सांसदहरूले सोधेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ।    यसअघि गत माघ २४ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए।