सोमवार, जेष्ठ ७, २०८१

सीट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तागठबन्धको बैठक जारी

 काठमाडौं पुस २२ ,
सत्तारुढ चार दलवीच आसन्न् राष्ट्रियसभा निर्वाचनका लागि सीट बाँडफाँड टुंगो लगाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दैछ । शनिवार राती अवेरसम्म जारस् बैठकले सीट बाँडफाँडमा सहमति कायम गर्न नसकेपछि आज बिहान आठ बजेदेखि सत्तारुढदल बैठकमा जुटेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु सहमभागी बैठकमा राष्ट्रियसभाको १९ सिटमध्ये  कांग्रेस १०, माओवादी केन्द्रले ६, नेकपा २ र जसपालाइ २ स्थान दिने प्रस्ताव हुँदै गर्दा प्रस्तुत प्रस्तावमा नेकपा एसले विमति राखेसंगै बैटक अनिर्णयकोबन्दीबनेको थाहा भएको छ।

यऋपी प्राप्त पछिल्लो जानकारी अनुसार बैठक सकारात्मक रहेको जनाउ सहित नितिगत निर्णयको पर्खाइमा पुगको बताइएकोछ ।