सोमवार, जेष्ठ ७, २०८१

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

 काठमाडौं पुस २२ ,
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। यसअघि शनिवार बस्ने निएको बैठक स्थगन गर्दै आज दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

आज बस्ने बैठकमा मुलत आगामी माघ ११ मा हुने  राष्ट्रियसभाको निर्वाचन अन्र्तगत पुस २३ गते उम्मेदवारी दर्ताको लागि पार्टीका तर्फबाट उमेदवार छनोटको नितिगत निर्णय हुने बताएकोछ ।