आइतवार, बैशाख ३०, २०८१

पूर्वनिर्धारित काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबारका लागि सर्यो

काठमाडौं पुस २१,
सत्तासाझेदार दल नेपाली काँग्रेसको आज दिउँसो १ः०० बजे बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विशेष कारणले बैठक आइतबार १ बजे बस्ने गरि सरेको जानकारी दिनुभयो ।


मुख्यसचिव पौडेलले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जनाए । बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई मुख्य सचिव पौडेलले विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु