सोमवार, जेष्ठ ७, २०८१

मन्त्रिपरिषद् बैठकका २३ बुँदे निर्णय सार्वजनिक

काठमाडौं पुस १३,
सरकारले पुस ५ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गरेको छ ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुस ५ गते मन्त्रिपरिषद् बैठकमार्फत भएको  ११  बुँदे निर्णय र पुस १२ गतेको बैठकमार्फत १२ बुँदे निर्णय भएको जानकारी सहित उक्त निर्णय सार्वजनिक गर्नुभएको हो ।

 यस्तोछ मन्त्रिपरिषद् बैठकका २३ बुँदे निर्णयको विस्तृत सूची: