आइतवार, जेष्ठ ६, २०८१

विमानस्थलमा ल्यापटप चार्ज गरिराखेको पावर बैंक पड्किडा आगलागी

 काठमाडौं मंसिर १७,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले बोकेको लगेजमा आगो लागेको छ। लगेजमा ल्यापटप चार्ज गरिराखेको पावर बैंक पड्किडा आगलागी भएको हो ।

विमानस्थ प्रहरीका अनुसार चीन जानका लागि बोर्डिङ पास सकेर प्रतीक्षा हलमा बसिरहेका चिनियाँ नागरिकले बोकेको लगेजमा एक्कासी आगलागी भएको जनाउ दिदै लगेजमा लागेको आगो तत्कालै निभाइएको जनाइएको छ।