टेलिफोन संवादको क्रममा एमाले अध्यक्ष ओलीले काँग्रेस सभापति देउवा सोधे -त्यता सबै राम्रो छ नि ?

काठमाडौं मंसिर १५,
नेकपा एमालेका अध्यक्ष केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग फोन संवाद गरेका छन्। एमाले पार्टीको महाकाली–मेची अभियानको क्रममा डडेलधुरामा पुगेका एमालेका अध्यक्ष ओलीले कांग्रेसका सभापति देउवासँग फोन संवाद अन्र्तगत सामाजिक सन्जालमा पोष्ट गरेको ४० सेकेण्डको भिडियोमा ‘जय नेपाल’ भन्दै कुराकानी सुरु गरेका छन्।

त्यस्तै संवादको क्रममा ओलीले आफूहरु डडेलधुरा बजारभन्दा अलि तलतिर बसेको र गन्यापधुरा छेवैंबाट फोन गरेको बताउँदै जिल्लाको अवस्था निकै राम्रो रहेको जिकिर सहित तपाईंको जिल्ला आएको बेला यसो सम्झेको नि भन्दै काठमाडौंको अवस्थाको विषयमा जानकारी माग गरेका छन ।

तर ओली र देउवा संवादको क्रममा उताबाट बोलेको स्पष्ट सुनिँदैन। यद्यपी एमाले अध्यक्ष ओलीले आफ्नो समाजिक सञ्जालमा भने मित्र शेरबहादुर देउवाको गृहजिल्ला पुगेको समयमा उहाँ आफू काठमाडौंमा भए कल गर्दा डडेल्धुरामा स्वागत छ भन्नु भयो। र आफुले धन्यवाद शेरबहादुरजी भनेको जिकिर गरेका छन ।

काँग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाइ फोन संवादको क्रममा गरेको डडेलधुरामा स्वागत

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31