मकवानपुर केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं मंसिर ७,
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले गएराती १ बजेर १९ मिनेटमा ४.५ म्याग्निच्युडको मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर भूकम्प गएको जाएको छ ।

भूकम्पको धक्का मकवानपुरका विभिन्न ठाउँ, काठमाडौं र आसपासका जिल्लामासमेत महसुस भएको जनाउँदै पछिल्लो केही महिना यतादेखि नेपालको पश्चिमी जिल्लाहरुमा बारम्बार भूकम्प गइरहेको मापन केन्द्रले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930