नेपालकी रूक्शाना कपाली सहित वर्ष ०२३ को बीबीसी १०० प्रभावशाली महिलाको सूची सार्वजनिक

काठमाडौं मंसिर ५,

बेलायती सञ्चारमाध्यम बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ, जसमा नेपालमा एलजीबीटीक्यू प्लस समुदायको कानुनी तथा संवैधानिक अधिकारका लागि संघर्षरत नेपालकी रूक्शाना कपाली पनि परेकी छिन्।

बीबीसीले आज सार्वजनिक सूचीमा पूर्वाञ्चल विश्वविद्यालयमा एलएलबी तेस्रो वर्षमा अध्ययनरत रूक्शाना हाउजिङ क्याम्पेनरअन्तर्गत १०० प्रभावशाली महिलाको सूचीमा परेको पनि बीबीसीले जनाएको छ।

त्यस्तै यस वर्ष जलवायु अभियन्ता, संस्कृति तथा शिक्षा, मनोरञ्जन र खेलकुद, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य र प्रविधि विधामार्फत प्रभावशाली १०० महिला छानिएको पनि बीबीसीले उल्लेख गरेको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930