सोमवार, जेष्ठ ७, २०८१

आज पनिआफ्ना मान्यजनको हातबाट टीका र जमरा लिने क्रम जारी

काठमाडौं कार्तिक ९,
बडादसैंको टीकाको तेस्रो दिन अर्थात द्वादशी आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाइँदै छ ।

विजयादशमीका दिन टीका लगाउन नभ्याएकाहरुले आज पनि मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रअलाइ निरन्तरता दिएका छन । कोजाग्रत पूर्णिमाका दिनसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नपर्ने भएका कारण नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि आफ्ना मान्यजनबाट टीका र जमरा र आशिर्वाद लिने क्रम आज पनि जारी रहेको
हो ।
बडादसैंका कारण केही दिन सुनसान रहेको राजधानी काठमाडौंमा देशभर टीका लगाउन जाने मानिसहरुको चहलपहल ह्वात्तै बढेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30