सोमवार, जेष्ठ ७, २०८१

कात्तिक ११ मा खण्डग्रास चन्द्रग्रहण,कुन राशीलाई कस्तो असर ?

काठमाडौं कार्तिक ९,
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आश्विन शुक्ल पूर्णिमाका लिन कात्तिक ११ गते शनिबार लाग्ने जनाएको छ ।  खण्डग्रास चन्द्रग्रहण अन्र्तगत राति हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने र १:१९ बजे स्पर्श भइ राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने छ ।

  चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक समय अर्थात दिउँसो ४:१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । त्यस्तै  वर्ष ०८०मा लाग्ने  यो ग्रहण    अश्विनी नक्षत्रको मेष राशीलाइ  अतिकष्ट रहेको  छ भने चार वटा राशीलाई राम्रो र बाँकी  ८ राशीलाइ   नराम्रो रहेको छ  ।

राम्रो :-

कर्कट-सुख प्राप्ति
मिथुन लाभ
कुम्भ श्री प्राप्ति  
वृश्चिक सौख्यम 

नराम्रो:-

मेष – घात
वृष – व्यय 
धनु – चिन्ता 
सिंह-  माननाश 
तुला-  स्त्रीपिडा
कन्या-  कष्टम 
मकर – व्यथा 
मिन – क्षतिको योग रहेको छ ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30