सोमवार, जेष्ठ ७, २०८१

वडादशैंको एघारौं दिन : आफ्ना मान्यजनको हातबाट आज पनि टीका जमरा लगाइँदै

काठमाडौं कार्तिक ८
विजयादशमी अर्थात बडादसैं अन्र्तगत देवी दुर्गाको टीका प्रसाद ग्रहण गर्ने आज दोस्रो दिन मान्यजनको हातबाट आज पनि टीका जमरा लगाइँदै छ ।

म।गलवार नवदुर्गाको प्रसादका रूपमा टीकाजमरा र आशीर्वाद लिन नपाएकाहरुले आज पनि मान्यजनबाट आशीर्वाद लिनका लागि आफ्ना आफन्ती एवमे मान्यजनकोमा जाने गर्दछ । यो क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडा दसैंको उत्तम साइतमा टीका लगाउन नपाउनेहरुका लागि देवी विसर्जनको साइत सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न कोजाग्रत पूर्णिमासम्म बाधा नहुने र जुनसुकै बेला पनि टीका ग्रहण गर्न सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30