सोमवार, जेष्ठ ७, २०८१

वडादशैंको एघारौं दिन : असनचोकमा आज असंचालं मनाइनें

काठमाडौं कार्तिक ८
वडादशैंको एघारौं दिन बुधवार एकादशीका दिन राजधानीको मुटुमा अवस्थित असनचोकमा विशेष खड्ग जात्रा अर्थात असं चालं मनाइने भएको छ।  यस जात्रामा मुलत तुलाधर गुठी समुदायका सबभन्दा कान्छो सदस्यलाइ थकालीको रुपमा खड्ग जात्रामा सरिक गराउँने परम्परा रहेको छ ।

त्यस्तै जात्राको शुभारम्भको क्रममा असन ज्यापु समुदायको असन कुम्ह गुठीको तर्फबाट १४ कन्या कुमारी र २ कुमार केटा गणेश र कुमारलाई तान्त्रिक विधिद्वारा पूजा गरी कुम्ह [मरःजा] ग्रहण एवम् बाजागाजा सहितको समूह असन स्थित तुलाधर देवघरमा पु-याई जात्रा शुरु गर्ने परम्परा रहिआएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30