सोमवार, जेष्ठ ७, २०८१

राजाको बरदबाहुलीबाट बडादशैँको टीका लगाउँन सर्वसाधारणको घुइचो

काठमाडौं कार्तिक ७, आज वडा दशैं अन्र्तगत शुभ विजया दशमीको अवसरमा राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाईदिनु भएको छ । महाराजगञ्जस्थित निर्मल निवासमा पूर्व राजा शाहले सर्वसाधारणलाई विजया दशमीको टिका प्रसाद लगाइदिनु भएको हो ।

 राजा ज्ञानेन्द्रको बरद बाहुलीबाट टीका ग्रहणका लागि मंगलबार पूर्व राजा शाहको बरदबाहुलीबाट अपराह्न ४ बजेबाट निर्मल निवास टीका लगाउन सर्वसाधारणको ठूलै घुइचो लागको थियो ।

पूर्व राजाबाट टीका थाप्न नागरिक समाजका विभिन्न तह र तप्काका जिम्मेवारीमा रहेका नागरिक आम सर्वसाधारणका साथै पूर्व प्रशासक पत्रकार व्यापारी लगायतका उल्लेख्य उपस्थिती रहेको थियो ।टीकाप्रसाद ग्रहण गर्न निर्मल निवासमा साँझ अवेरसम्म बजे सम्म सर्वसाधारणको लाम थियो।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30