सोमवार, जेष्ठ ७, २०८१

नापी कार्यालय भद्रपुरका सर्वेक्षक ठाकुर  घुस रकम एक लाख २५ हजार सहित आयोगको फन्दामा

काठमाडौं असोज २९
नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

सेवाग्राहीसँग जग्गा कित्ताकाट गरेवापत ७० हजार रुपियाँ नगद र ५५ हजार रुपियाँको चेक गरी एक लाख २५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा आयोगको सर्वेक्षक ठाकुर र विचौलिया उमेश यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो

 आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30