सोमवार, जेष्ठ ७, २०८१

कोशी प्रदेशमा एमाले सहितको तीन सदस्यीय मन्त्रिमण्डल विस्तार

 काठमाडौं असोज २८,
कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा [५] बमोजिम नवनियुक्त मुख्यमन्त्रीमा नियुक्त केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएसंगै तीन सदस्यीय मन्त्रिमण्डल समेत विस्तार गर्नुभएको छ।

विस्तारित मन्त्रिपरिषदमा नेकपा एमालेका रामबहादुर रानामगर र नेपाली कांग्रेसका तर्फबाट शमशेर राईलाय बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन ।  मुख्यमन्त्रीमा नियुक्त कार्की कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले रानामगर र राइलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिनुभयो

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30