सोमवार, जेष्ठ ७, २०८१

गठबन्धनलाई कमजोर हुन नदिने र नवनियुक्त मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने नेतात्रयको सहमति

काठमाडौं असोज २७,
कोशी प्रदेशमा देखिएको राजनैतिक उतारचढावसंगै कोशी प्रदेशको आठौं काँग्रेस नेता मुख्यमन्त्रीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार केदार कार्की नियुक्ती पछि सत्तागठबन्धनमा देखिएको विचलन केन्द्रीत हुँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच गठबन्धनलाई कमजोर हुन नदिने सहमति भएको हो ।

आज बिहान बसेको नेतात्रयको बैठकले वर्तमान सत्ता गठबन्धन‌प्रति आफूहरू दृढ र स्पष्ट रहेको उल्लेख गर्दै बैठकपछि ३ नेताद्वारा हस्ताक्षरित जारी सहमति पत्रमा हामी वर्तमान सत्ता गठबन्धन‌प्रति दृढ र स्पष्ट छौं, र यो गठबन्धन‌लाई कुनै पनि हालत‌मा कमजोर हुन नदिने उल्लेख गरिएको छ।

त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मौजुदा गठबन्धनलाइ थप कसिलो पार्दै अघि बढाउँने प्रतिबद्धतासहित कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई साथ दिने सहमति भएको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30