सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

काठमाडौं असोज २३,
शुक्रबार ४ दिने भ्रमणका लागि नेपाल आउने तयारीमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण स्थगित भएको   छ ।

गुटरेस जलवायु परिवर्तन र शान्ति प्रक्रियाका कामको सन्दर्भमा नेपाल भ्रमणमा आउन लाग्नु भएका गुटेरेसको नेपाल भ्रमण स्थगित भएको र भ्रमणको अर्को मिति छिट्टै नै तय हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

चार दिने भ्रमणका क्रममा महासचिव गुटेरेसले प्रधानमन्त्री , मन्त्रीहरू र अन्य विशिष्ट अधिकारीहरूलाई भेट्ने कार्यतालिका रहेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30