सोमवार, जेष्ठ ७, २०८१

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं असोज १४,
पछिल्लो समय चिकित्सकमाथि बढ्दो आक्रमणका कारण आसन्दोलित चिकित्सक र सरकार बीच ६ बुँदे समहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ सरकार र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संर्घष समितिबीच भएको छलफलमा ६ बुँदे सहमति भएसंगै आन्दोलित चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका छन् ।

उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र समितिका पदाधिकारीहरु सहभागीतामा सरकारको तर्फबाट स्वास्थ्य मन्त्रायलकाृ निमित्त सचिव दिेपेन्द्ररमण सिंह र आन्दोलित चिकित्सकको तर्फबाट संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गर्नुभएको ६ बुँदे सहमतिमा मुलत कुटपिटमा संलग्नलाई तीन वर्षभन्दा बढी कैद सजायका लागि कारबाही प्रक्रिया अगाडि बढाउने सरकारी प्रतिवद्धता संगै यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हप्ताभित्र कानुन संशोधनका लागि प्रक्रिया अगाडि बढाउने र चिकित्सकको सेवा सुविधामा एक रुपता कायम गर्ने लगायतका जिषयगत एजेन्दा उठान गरिएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30