सोमवार, जेष्ठ ७, २०८१

गाईको चित्र अङ्कित १० र २५ ग्रामका‘मेडालियन सिक्का’ सार्वजनिक

 

काठमाडौ असोज ७,
नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री सुरु गरेको छ।

राष्ट्र बैङ्क सञ्चालक समितिको गत १९ जेठमा बसेको बैठकको स्वीकृति अनुसार टक्सार महाशाखाले गाईको चित्र अङ्कित १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी सहित बिक्रीका लागि आज एक कार्यक्रमकावीच गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नु भएको हो ।

महाशाखाले टकमरी गरी बिक्री वितरणको लागि तयार गरेको दुई किसिमका चाँदीका मेडालियन सिक्का १० ग्राम र २५ ग्रामका रहेको १० ग्राम सिक्काको १ हजार ६०० रुपैयाँ र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ मूल्य तोकिएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031