सोमवार, जेष्ठ ७, २०८१

कैलालीको टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका सबै कैदी बन्दी रिहा

काठमाडौं असोज ३,
संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय मिनाह गरेको कैदीबन्दी मध्ये कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भई कारागारमा रहेका सबै कैदी आज रिहा भएका छन् ।

टीकापुर घटनामा दोषी ठहर भएसंगै विगत ८ वर्षदेखि कैलाली कारागारमा रहेका वीरबहादुर चौधरी, तीनजना र पोखरा बाल सुधार गृहमा रहेका एक जनालाई रिहा गरिएको हो ।

तीनजना र पोखरा बाल सुधार गृहमा रहेका एक जनालाई रिहा गरिएको हो । भएका कैदीबन्दीहरुमा क्रमस ८ वर्षदेखि कैलाली कारागारमा रहेका वीरबहादुर चौधरी, हरिनारायण चौधरी,प्रदीप चौधरी र श्रवण चौधरी रहेका छन

रिहा भएका कैदी बन्दीमध्ये श्रवण चौधरी पोखरास्थित बाल सुधार गृहमा रहदै आएका थिए । टीकापुर घटनामा संलग्न ३० जना अझै फरार रहेका छन्भने घटनाका मुख्य आरोपी रेशमलाल चौधरी भने यसअघि नै रिहा भइसकेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031