सोमवार, जेष्ठ ७, २०८१

बिपी साहित्य महोत्सवको तेस्रो र अन्तिम दिनको कार्यक्रम असोज ३ मा हुने

काठमाडौं असोज १,
बिपी साहित्य महोत्सव अन्र्तगत तेस्रो दिनको स्थगित कार्यक्रम असोज ३ गते हुने भएको छ । जारी महोत्सवको तेस्रो र अन्तिम दिनको कार्यक्रम विहान १०ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना प्रचार ििवभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

यसअघि महोत्सवको तेस्रो र अन्तिम दिननको कार्यक्रम नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण स्थगन भएको थियो ।

संविधान दिवसको अवसरसंगै सम्पन्न हुने महोत्सवको अन्तिम दिनको कार्यक्रमममा बिपीको समाजवादी परिकल्पनामा शिक्षा ,समावेशिता, सामाजिक रुपान्तरण र बिपी,समय र सबाल्र्टन ,बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी,बिपीको विचार, आजको संविधान र अबको बाटो विषयमा विषयगत विज्ञहरुबाट अन्तरक्रियात्मक प्रस्तुति रहने जानकारी समेत विभागीय प्रमसख विश्वकर्माले दिनुभयो ।

 साथै   भाद्र २४ र २५ को कार्यक्रममा झै असोज ३ गते हुने ऐतिहासिक बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रममा सहभागी भई दिनुहुन राजनीतिक दलका साथीहरु, लेखक, साहित्यकार, बुद्धिजीवि, अध्येता, अनुसन्धाता एवम् राजनीतिका अतिरिक्त सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सम्पूर्णमा  सहभागीताका लागि   अनुरोध समेत गर्नुभएकोछ ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031