सोमवार, जेष्ठ ७, २०८१

देशैभर बदली: काठमाडौं उपत्यका सहित कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको संभावना

काठमाडौं भाद्र २६,
मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली भई काठमाडौं उपत्यका सहित कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकाध स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

त्यस्ते महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा र भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीकोको समेत आंशिक प्रभाव रहेका कारण आज दिनभरजसो नै पानी पर्ने सम्भावना रहेको जनाउँदै जनाएको छ ।

 साथै महाशाखाले बुधवार र विहिवार पनि वर्षाको सम्भावना रहेको पूर्वानुमान सहित बुधवार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकाध स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको पूर्वानुमान गरेको छ । त्यस्तै साथै बिहीबार राति बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031